२०८१ फाल्गुन २९
×

Now Playing

लुम्बिनीमा नौं लाख पर्यटक भित्रिए

लुम्बिनीमा ९ लाख २५ हजार पर्यटक भित्रिएका छन् । आन्तरिक र बाह्य गरी जनवरीदेखि डिसेम्बरसम्ममा उक्त संख्यामा पर्यटक भित्रिएका हुन् । जसमा सबैभन्दा बढी पर्यटकमा भारतीय र नेपाली रहेका छन् । गत वर्षको यसै अवधिमा ८ लाख ३२ हजार पर्यटक भित्रिएका लुम्बिनी विकास कोषका सूचना अधिकृत डा.हरीध्वज राईले बताए । राईका अनुसार लुम्बिनी भ्रमणमा आउनेमा […]

पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै

बाँकेको पर्यटकीय क्षेत्र गाभर क्षेत्रमा पर्यटक बढेपछि होटल व्यवसायमा लगानी थपिँदै गएको छ । गाभर क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत लक्षित गरि यहाँ सञ्चालित सामुदायिक घरबासले धमाधम स्तरोन्नति गर्न थालेका छन् । यहाँ सुविधा सम्पन्न रिसोर्ट पनि थपिएका छन् । पर्यटकलाई स्तरीय सेवा दिन लगानी थप गरी यहाँका होमस्टे र होटलको स्तरोन्नति […]

७२ हजार ७१९ पर्यटक आए

सन् २०२४ को अगस्ट महिनामा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् । पछिल्ला दुई वर्षका तुलनामा यो संख्या धेरै हो । पर्यटन बोर्डका अनुसार अगस्टमा ७२ हजार ७१९ पर्यटक आएका हुन् । अघिल्लो वर्ष सन् २०२३ को अगस्टमा ६७ हजार १५३ पर्यटक आएका थिए । यस्तै, सन् २०२२ को अगस्टमा ४१ हजार ३०४ पर्यटक […]

जनवरीमा ७९ हजार बढी पर्यटक भित्रिए

सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् […]