सरप र कुच्चो उत्पादनमा पाइनियर
२०६९ सालमा वीरेन्द्रनगर नगरपालिका–६, सुर्खेतका मीनबहादुर नेपाली पाईनियर बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतमा आवद्ध भए । मीनबहादुर सहकारीमा आवद्ध हुँदा त्यसबेला सहकारीमा २ सय ४७ जना शेयर सदस्य रहेका थिए । अहिले मीनबहादुर नेपाली पाईनियर बहुउद्देश्यीय सहकारी संस्थाको सहायक व्यवस्थापक छन् । सहकारीले आफ्नो कार्य क्षेत्र बढाएर सुर्खेत जिल्लाभरी बनाएको छ । हाल सहकारीको ८ वटा […]


