२०८१ चैत्र १
×

Now Playing

पूर्वाधार विकासमा ठेकेदारको लापारवाही म्याद थपिन्छ, तर भवन बन्दैनन्

कर्णाली प्रदेशमा पूर्वाधार विकास निर्माणतर्फ हेलचक्य्राइँ बढ्दो क्रममा छ । ठेकेदारको लापारवाही र सम्बन्धित कार्यालयको कमजोरीका कारण स्थानीयदेखि संघीय सरकारका पूर्वाधार विकासका योजना निर्माणमा हेलचक्य्राइँ बढेको हो । कर्णाली सरकारको नेतृत्व पटक पटक फेरबदल भएको छ । तर अवस्था उस्तै छ । प्रदेश सरकार स्थापना भएको ६ वर्ष बित्यो । यो अवधिमा तीन राजनितिक दलबाट […]

सम्पादकीय : पूर्वाधार विकास कि नेताको विकास ?

केही समय अगाडी कर्णालीका मन्त्रीका ७ वटा घर अनि २००÷३०० तोला सुनचाँदी भन्ने समाचारले बजार पिटेको थियो । यता समाचारमा भने कर्णालीको पूर्वाधार विकासको कछुवा गति र त्यसको भुक्तानीमा मुल्याङ्कन भन्दा बढी भुक्तानी भन्ने समाचारले बजार तातेको छ भने कतै ठेकेदारले पटक पटक म्याद थप गर्दै काम भने एक तिहाई पनि नगरेको अनि सम्बन्धीत कार्यालयले […]

पूर्वाधार विकास समितिको टोली अनुगमनमा

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको टोलीले कर्णाली प्रदेशमा रहेका राष्ट्रिय गौरवका आयोजना र राजमार्गको अनुगमन गरिरहेको छ । पूर्वाधार विकास समितिका सदस्य ऐनबहादुर शाहीको संयोजकत्वमा रहेको उक्त टोलीले बाँकेको नेपालगञ्जबाट दाङ हुँदै भेरी राजमार्ग र कर्णाली करिडोरको अनुगमन गर्ने छ । टोलीले आइतबार सल्यानमा सरकोकारवालासँग अन्तक्र्रिया गरेको छ । अनुगमन टोलीमा पूर्वमन्त्री प्रकाश ज्वाला, प्रतिनिधिसभा सदस्य […]