असारे विकासको प्रवृत्तिलाई निरुत्साहित गर्दैः जुम्लाको तातोपानी गाउँपालिका
जुम्लाको तातोपानी गाउँपालिकाले दुई वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आफ्ना नागरिकलाई घरदैलोको सरकारको अनुभूति गराउन सक्षम भएको निष्कर्ष निकालेको छ । बजेटको अभाव, कठिन भुगोल र साधनस्रोतको सीमितताका बीचबाट नागरिकका अधिकांश आवश्यकता पूरा गरेको जनाएको हो । २०७९ को स्थानीय तहको निर्वाचित जनप्रतिनिधिहरुले गरेको कामको विवरण सार्वजनिक गर्दै तातोपानी गाउँपालिकाले छोटो समयमै स्थानीय […]