तरकारी खेतिमा रम्दै परानबहादुर, वार्षिक ५ लाख आम्दानी
विपन्नताले धेरै मान्छेहरु खाडीमुलुक तिर चर्को घाममा दिन गुजारीरहेका छन् । कालापहाडका गल्लीहरुमा कुल्ली र भरियाको काम गर्छन् । ‘म तरकारी खेतिमा लागेकोले आफ्नै भुमिमा १० नंग्रा खियाएर परिवार पाल्न सकेको छु’, उनले भने, ‘म यसैमा गर्व गर्छु ।’