कार्यालय प्रमुख नहुँदा कर्णालीमा बजेट कार्यान्वयन भएन
कार्यालय प्रमुख नहुँदा कर्णालीमा बजेट कार्यान्वयनमा ढिलाइ भएको छ । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतले कार्यालय प्रमुख नपाउँदा अहिलेसम्म बजेट कार्यान्वयन हुन नसकेको हो । १० जिल्लाका लागि दुई अर्ब ६८ करोड ९४ लाख बजेट विनियोजन भए पनि हालसम्ममा एक रुपैयाँ खर्च हुन नसकेको कार्यालयका लेखापाल भानु रिजालले बताए । जसका कारण कर्णालीका १० […]