साग बेचेर बालबालिकाको स्कुल फि
जुम्लाको चन्दननाथ नगरपालिका–९ बयालकाटिया गाउँकी तारा गिरी घरको काम सकेर आफ्नो बारीमा मिहिनेत गर्छिन् । साझँपख हरियो साग र धनियाँ टिपेर मुठा बनाउने उनको दैनिकी छ । उनले प्रत्येक दिन ६० मुठा साग र ५० मुठा धनियाँ बेच्छन् । प्रति दिन ६ सय हरियो साग र ५ सय रुपैयाँ धनियाँ बाट आम्दानी गर्छिन् । उनको […]