‘स्केट’ खेलमा आकर्षित हुँदै बालबालिका

जुम्लाको चन्दननाथ नगरपालिका –७ महतगाउँका बर्दान महत दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् ।…

समृद्धिको योजनामा पहिलो प्राथमिकता दिन बालबालिकाको माग

कर्णालीका बालबालिकाले समृद्धिको योजनामा आफूहरुलाई अग्र स्थानमा राख्न आग्रह गरेका छन् । वीरेन्द्रनगरमा कर्णाली प्रदेशको सामाजिक…

बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून

बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका…

दुई सय ५० बालबालिकालाई खाद्यान्न वितरण

तातोपानी गाउँपालिकाभित्रका दुई सय ५० बालबालिकालाई किर्डाक नेपाल जुम्लाद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाअन्तर्गत खाद्यान्न वितरण गरिएको…

विपन्नताको कहरमा कर्णालीका बालबालिका

काठमाडौंका एक व्यक्तिले २८ जना बालबालिकालाई सोमवार वीरेन्द्रनगर ल्याई पु¥याए । ती व्यक्तिसहित सबै बालबालिकालाई प्रहरीले…

मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा

कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदैगर्दा मानव तस्करीको आशंकामा सुर्खेत प्रहरीले…

जहिल्यै उपेक्षामा बालबालिकाको सवाल

भनिन्छ बालबालिका भविष्यका कर्णधार हुन् । बालबालिकाको सर्वाङ्गिण दीर्घ जीवन र विकासको लागि यथासम्भव बढी भन्दा…

विपन्न्न बालबालिकाको सहारा बन्दै छात्रवृत्ति अक्षयकोष

रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकामा विसं २०७६ मा स्थापना भएको आमाबाबु स्मृति प्रतिष्ठान छात्रवृत्ति अक्षयकोष विपन्न, टुहरा तथा…

लक्ष्यनुसार बालबालिकाका क्षेत्रमा लगानी हुन सकेन्

स्थानीय सरकार भौतिक विकास केन्द्रित हुँदा बालबालिकाका सवाल उपेक्षामा परेका छन् । महिला, बालबालिका तथा लक्षित…

आमाको मृत्युपछि चार महिने शिशुसहित तीन बालबालिका बिचल्ली

एकहप्ता अगाडि मौसमी रुघाखोकीबाट सोरु गाउँपालिका–६, पुरुमुरु गाउँकी २४ वर्षीया कुसुम ढोलीको मृत्यु भयो । कुसुमको…