२०८१ चैत्र १
×

Now Playing

कर्णालीका सबै जोखिमयुक्त घरहरुको बीमा गर्दैछौंः मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरुको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताएका छन् । किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१/०८२ मा […]

आर्थिक मन्दीको असर बीमा व्यवसायमा पनि देखियो

आर्थिक मन्दीको असर बीमित र बीमा व्यवसायमा पनि देखिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् साउनदेखि पुससम्म ५३ हजार जनाभन्दा धेरै बीमितले बीमा सरेन्डर गरेका छन्, अर्थात् बीमा पोलिसी त्याग गरेर रकम फिर्ता लिएका छन् । प्रिमियम तिर्ने समय बाँकी रहँदै बीचैमा पोलिसी त्याग गर्ने बीमितको संख्या ५३ हजार १ सय १३ […]