भेरीगंगाको प्रशासनिक भवन समय अगावै निर्माण
सुर्खेतको भेरीगंगा नगरपालिकाको प्रशासनिक भवन निर्धारित समय अगावै निर्माण सम्पन्न भएको छ । दुई वर्षभित्र भवन निर्माणका सक्नेगरी भेरीगंगा नगरपालिका र इन्द्रधनु अछाम निर्माण सेवा टिकापुरबीच २०८० वैशाख १० गते सम्झौता भएको थियो । निर्माण कम्पनीले भने करिब पाँच महिनाअघि नै काम सम्पन्न गरी भवन हस्तान्तरण गरेको हो । छिञ्चुमा नव निर्मित भवनको कर्णाली प्रदेशका […]