भेरी–बबई डाइभर्सनको भौतिक प्रगति झन्डै ६६ प्रतिशत
बहुउद्देश्यीय भेरी–बबई डाइभर्सनको भौतिक प्रगति झन्डै ६६ प्रतिशत भएको छ । अबको दुई वर्षभित्र भेरी नदीको पानी बबई नदीमा झारेर सिँचाइ र बिजुली उत्पादन शुरू हुनेगरी काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाका निर्देशक रणबहादुर बमका अनुसार बहुउद्देश्यीय आयोजनाको अहिलेसम्म ६५ दशमलव ८ प्रतिशत भौतिक प्रगति छ । जसअन्तर्गत सुरुङ निर्माण कार्य सम्पन्न भएको छ […]