मंगलवार र बुधवार देशका धेरै ठाउँमा ठूलो पानी पर्ने, ३४ वटा जिल्लामा ‘रेड अलर्ट’ जारी
मंगलवारदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् ’रेड अलर्ट’ जारी गरेको छ । मनसुनको न्यून चापीय रेखा मंगलवारदेखि नेपालतर्फ सर्ने र यसले धेरै ठाउँमा निकै ठूलो पानी पार्ने विभागले जनाएको छ । विभागले मंगलवार र बुधवारका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो । […]