२०८१ चैत्र ३
×

Now Playing

सम्पादकीय : माथिल्लो कर्णाली जलविद्युतलाई निकास देऊ !

कर्णाली प्रदेश उर्जा समृद्धिको सम्भावनामा देशमै अग्र पंक्तिमा छ । यहाँका कर्णाली र भेरी नदी बेसिनमा १८ हजार मेगावाटभन्दा बढी उर्जा निकाल्न सकिने विभिन्न अध्ययनहरुले देखाएका छन् । कर्णालीका सानादेखि ठुला विद्युत परियोजनाहरुको विकास गरी देशको उर्जा समृद्धिमा फट्को मार्ने उद्देश्य राखेर दर्जन बढी आयोजनाको सम्भाव्यता अध्ययन भएका छन् । अध्ययन भएका ति आयोजनाहरु निर्माण […]