मेहेलकुना अस्पतालको भवन निर्माणमा ढिलाइ, जनताको स्वास्थ्य सेवामा कठिनाइ
मेहेलकुना अस्पतालको नयाँ भवन निर्माण कार्य संघीय सरकारले सुरु गरेको भएता पनि, विभिन्न कारणले यो योजना पटकपटक ढिलाइ हुँदै आएको छ । २०७३ सालमा सुरु हुनुपर्ने यो भवन निर्माण कार्य जग्गा विवादका कारण एक वर्ष ढिलो भएर २०७४ मा मात्र सुरु भयो । यो भवन निर्माण कार्य २०७७ मा पूरा हुने अपेक्षा गरिएको थियो, तर […]