कर्णालीमा लगानी सम्मेलन फागुन महिनाभित्र गरिसक्ने तयारी
असोज ६ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सम्मेलनका क्रममा पेस गरिने आयोजनाहरुको विवरणसहित प्रस्तावना तयार गर्न कार्यदल गठन गरेको थियो ।