२०८१ चैत्र ३
×

Now Playing

सम्पादकीय : लगानी प्रभावकारिताको जाँच कहिले गर्ने ?

कर्णाली प्रदेश सरकारले लक्षित वर्गका जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । जसका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले छात्रवृत्तिलाई एकीकृत रुपमा व्यवस्थित, पारदर्शी र प्रभावकारी ढङ्गबाट लक्षित वर्गसम्म पु¥याउने उद्देश्यले एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि–२०७८ समेत बनाएको छ । कार्यविधि अनुसार कर्णालीका विद्यार्थीहरुले उच्च शिक्षा पढ्न आठ प्रकारका छात्रवृत्ति […]

कर्णाली प्रदेश सरकार लगानी सम्मेलनको तयारीमा

मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वमा लगानी सम्मेलन माघ वा फागुनमा गर्नेगरी प्रदेश सरकारले तयारी थालेको छ । सरकारले प्रदेश योजना आयोगलाई यसको जिम्मा दिएको छ ।