सरकारी ट्रायल सेन्टर नहुँदा लाइसेन्सका परीक्षार्थीलाई सास्ती
वीरेन्द्रनगर–७ का खगेन्द्र मल्ल केही महिना अघि सवारी चालक अनुमती पत्र (लाइसेन्स) लिन यातायात व्यवस्था कार्यालय सुर्खेत पुगे । दुई पाङ्ग्रे सवारी चालक अनुमति पत्रका लागि बायोमेट्रिक (व्यक्तिगत विवरण) दिन कार्यालयमा पुगेका मल्लले सबै प्रक्रिया पुरा गरी पाँच सय रुपैयाँ राजश्वसमेत दाखिला गरे । त्यसको केही दिनपछि मल्ल ट्रायल (प्रयोगात्मक परीक्षा) दिन बुद्ध मोटर ड्राभिङ्ग […]