२०८१ चैत्र २
×

Now Playing

वनको संरक्षणमा जुटे जोडु गाउँका स्थानीय

जुम्लाको सिंजा गाउँपालिका –६ जोडु गाउँका स्थानीयले सामुदायिक वन संरक्षणमा सक्रिय भएका छन् । वनको स्तर सुधार्न उनीहरु सक्रिय भएका हुन् । धरपुला सामुदायिक वनका अध्यक्ष श्रीभक्त बुढाका अनुसार सामुदायिक वनको घेराबन्दी गरिएको छ । बोट विरुवा मास्नु हुदैन,वनमा आगलागी गर्नु हुदैन, छाडा गाईवस्तु छोड्न नहुने र जथाभावी रुख काट्नु हुने भन्ने सन्देश दिने गरिएको […]