अपाङ्गता भएका बालबालिकालाई घरमै विद्यालय शिक्षा

‘स्कुल एट होम’को अवधारणा अनुसार ती बालबालिकालाई पढाउन घरमै शिक्षक आउँछन् । अपाङ्गता भएका बालबालिकाहरु पहिचान गरी उनीहरुको घरको एउटा कोठालाइ कक्षाकोठाको रुपमा तयार गरिएको हुन्छ ।

बालबालिकाहरुलाई नजिकै परीक्षा दिन पायक पर्ने विद्यालयमा भर्ना गरिएको हुन्छ । उनीहरुको अन्तिम परीक्षा लिने र…