२०८१ चैत्र २
×

Now Playing

बाजुराको बिच्छयाँमा १४ करोड बढी लागतमा विद्युत निर्माण

बाजुराको दुर्गम हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविसमा १४ करोड ५५ लाख रुपैयाँमा एक किलोवाट विद्युत निर्माणको काम अन्तिम चरणमा रहेको छ । झन्डै १४ करोड ५५ लाख रुपैयाँमा १ किलोवाट क्षमताको उक्त परियोजना सम्पन्न हुने लागेको हो । हिमाली गाउँपालिका १, २ र ३ वडाका ६८२ परिवार र वडा नम्बर ५ स्थित क्युडी गाउँका […]

अनियमित विद्युतले कालीकोटमा सास्ती

कालीकोट जिल्ला विद्युतीकरण भएको दुई दश वितेपनि विद्युत सेवा नियमित हुन सकेको छैन । जिल्ला सरदमुकामसँगै गाउँसम्म अहिले विद्युतका पोल जडान गरिएको छ । तर नागरिकले महिनामा जम्मा सातदेखि दश दिन मात्र विद्युत सेवा पाउने गरेका छन् । जिल्लामा विद्युत सेवा अनियमित हुँदा नागरिकलाई समस्या भइरहेको छ । हिउँदका महिनामा पानीको स्रोत अभावले भइरहने लोडसेडिङ […]

आकाशे पानीको भरमा विद्युत सेवा

केहिदिनयता सुर्खेतमा एकातिर चर्को गर्मी बढिरहेको छ । भने अर्कोतिर खडेरीले पानीका मुहान सुक्दैछन् । खडेरीले पानीको स्रोत घट्दै गएपछि सुर्खेतमा इनार मात्रै सुकेका छैनन् । सुर्खेत आइपुग्ने विद्युत प्रशारण लाइन समेत प्रभावित बनेको छ । गर्मी र खडेरीको चरम मारमा परेका सुर्खेतवासी विद्युत सेवाबाट झनै आजित बनेका छन् । भने कर्णालीका अन्य जिल्लाको हालत […]

हरियो रुखमै विद्युतको तार

रुकुमपश्चिमको जिल्ला सदरमुकामनजिकै एक टोलमा हरियो रुखलाई विद्युतको पोल बनाएर विद्युत लाइन विस्तार गरिएको छ । मुसीकोट नगरपालिका–१ को रावलबारा टोलमा रुखलाई पोल बनाएर नाङ्गो विद्युत लाइन वितरण गरिएको हो । घाँसदाउराको प्रयोजनका लागि हुर्काइएको रुखमा विद्युतको नाङ्गो तार राखेर करेन्ट प्रवाह भएसँगै यहाँका बासिन्दा त्रसित भएका छन् । स्थानीय भानु केसीले रुखमै बेरेर आएको विद्युतको तारबाट […]