पहाडमा साम्राज्य जमाउँदै विद्युतीय सवारी
कर्णालीका सडकमा गुड्ने सवारी साधनहरु डिजेल र पेट्रोलबाट चल्थे । सडक सञ्जाल पुगेका ठाउँसम्म पुग्नु पर्ने अन्तिम विकल्प नै डिजेलबाट चल्ने सवारी हुन् । कर्णालीका प्रायः जिल्लाहरुमा पुग्ने डिजेल सवारीको नै प्रभुत्व हो । तर वातावरण अनुकुलित सवारीहरुको संख्या दिनानुदिन बढीरहेको छ । तराईका क्षेत्रमा मात्रै गुड्ने विद्युती सवारीहरु अचेल कर्णालीका पहाडी जिल्लाहरुमा पुग्ने गरेका […]