२०८१ चैत्र ४
×

Now Playing

दुई दशकदेखि आफ्नै जग्गाको स्वामित्व पाउन सेनासँग लड्दै ४३ परिवार

२७ कात्तिक २०६१ को दिन दैलेखको दुल्लु क्षेत्र र तत्कालिन विद्रोही पक्ष माओवादीका लागि अविस्मरणीय बन्यो । तत्कालिन राज्यपक्ष र विद्रोही माओवादीबीचको १० वर्षे सशस्त्र द्वन्द्व चरम उत्कर्षमा थियो । दुवै पक्षले जसले जहाँ भेट्यो, त्यहीँ गोली ठोक्ने नीति अवलम्बन गरेका थिए । दुवै पक्षबाट त्रसित रहेका स्थानीयले भने सो दिन ठूलो हिम्मत जुटाए । […]