अपाङ्गता भएका व्यक्तिलाई जतातै सास्ती
नन्दराम जैशी । सुर्खेतको वीरेन्द्रनगर बजारक्षेत्र हुदै कर्णालीका मन्त्रीदेखि सांसदसम्म दैनिक ओहोरदोहोर गर्दछन् । चाहे त्यो सवारी साधानमा होस् या पैदल यात्रा । तर बजारक्षेत्रमा ओहोरदोहोर गर्ने जोसुकैलाई लाग्छ ?, यहाँका सडकमा अपांगता नभएका व्यक्तिलाई त हिड्न या सवारी चलाउनु गाह्रो छ । भने अपांगता भएका व्यक्तिहरु कसरी हिड्दा हुन् ? वीरेन्द्रनगर कर्णाली प्रदेशको […]