२०८१ चैत्र ४
×

Now Playing

सम्पादकीय : दशौं राष्ट्रिय खेलको मिति तय गर

गत साताको आइतबार अर्थात २ मंसिरमा कर्णालीमा पहिलो पटक राष्ट्रियस्तरको ठुलो खेलकुद प्रतियोगिता आयोजना हुने मिति प्रस्ताव गरिएको थियो । पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले दशौं राष्ट्रिय खेलकुद आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई सुम्पिएका थिए । ३ कार्तिक २०७९ मा प्रधानमन्त्री देउवाले कर्णालीका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीलाई राष्ट्रिय खेलकुको […]