२०८१ चैत्र १
×

Now Playing

साक्षर घोषणा भए जुम्लाका ८ वटै स्थानीय

जुम्लाका आठ स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको एक मात्र चन्दननाथ नगरपालिका र सात वटा गाउँपालिका घोषणा गरिएको हो । बिहीबार गुठिचौर गाउँपालिकालाई एक कार्यक्रमको आयोजना गरि साक्षर गाउँपालिका घोषणा गरेपछि जुम्लाका आठ स्थानीय तह साक्षर घोषणा भएका हुन् । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले साक्षर घोषणा गरेर अब केही दिनभित्र […]

जुम्लाको सिञ्जा गाउँपालिकामा ९६ प्रतिशत साक्षर

जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत जनता साक्षर भएका छन् । पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ । साक्षरताका १२ वटा सूचकमध्ये हस्ताक्षर गर्न सक्ने, मोबाइल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, एकदेखि १० सम्म अङ्क भन्न र सामाजिक भावना […]