कर्णालीले दिएको चिनारी

बलिराजले पठाएको भनेर भैलेराहरूले कर गरेर माग्न थालेपछि गाउँलेहरूले राजाले नै माग्न पठाइसकेपछि ‘भैगो–लेऊ’ भनी दिएको राजस्व नै आजको भैलो हो भन्ने भनाइ छ ।

कुनै समय मातृप्रधान सामाजिक व्यवस्था रहेको कर्णालीमा आमाले आगो, पानी, हावा, सूर्य, चन्द्र, पृथ्वी, खेत, बारी,…