शिक्षाका महत्वपूर्ण कार्यक्रम नै अलपत्र
कर्णाली प्रदेश सरकारले २०७८ मा एक विद्यालय एक स्वास्थ्यकर्मी कार्यक्रम सञ्चालन कार्यविधि–२०७८ जारी ग¥यो । प्रदेश सरकारले अगाडि सारेको उक्त योजना अन्तर्गत कर्णाली प्रदेशका सबै स्थानीय तहमा रहेका प्रत्येक विद्यालयमा अनिवार्य स्वास्थ्यकर्मी राखिने जनाइएको । ‘विद्यालय तहबाट विद्यार्थीलाई सन्तुलित र पोषिलो खानेकुरा खाने तथा स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गरी समग्र स्वास्थ्य, सरसफाई र पोषण प्रवद्र्धन […]