२०८१ चैत्र १
×

Now Playing

हिमा गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास

जुम्लाको हिमा गाउँपालिकाले लामो समय पछि आफ्नो प्रशासनिक भवन शिलान्यास गरेको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही र नेपाली कांग्रेसका पूर्वसभापति दिपबहादुर शाहीले एक कार्यक्रमका विचमा भवनको सिलान्यास गरेका छन् । प्रशासनिक भवन सिलान्यास भएपछि अव हिमा गाउँपालिकाको स्थायी केन्द्र बाजागाँडामा पक्का भएको छ । लामो समय देखी जुगाँडमा रहेको सो केन्द्र हिमा गाउँपालिकाको विच […]

जुम्लाको हिमा गाउँपालिका सञ्चार नीति ल्याउँदै

हिमा गाउँपालिकाले सञ्चार नीति ल्याउने भएको छ । आगामी असार १० गते सञ्चालन हुने १६औँ गाउँसभाबाट सञ्चार नीति ल्याउने गाउँपालिकाले तयारी थालेको हो । यहाँका स्थानीय सञ्चारमाध्यमलाई राहतका लागि र आमजनतासम्म सत्यतथ्य सूचना प्रवाह गर्नका लागि गाउँपालिकाले सञ्चार नीति ल्याउने तयारी गरेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले बताए । नेपाल सरकारले संविधानमा व्यवस्था गरेअनुसार स्थानीय सरकार […]

घरमै मुहानको शुद्ध पानी पुगेपछि स्थानीय खुसी

जुम्लाको हिमा गाउँपालिका–७ बागबजारका बाढीपीडितहरू घर आँगनमै खानेपानीका धारा पुगेको छ । बाढीपीडितहरु आफ्नो घरमै पुग्दा खुसीले गतगत छन् । उनीहरु २०७९ असोज १९ देखि २६ गते सम्म परेको अविरल वर्षासँगै आएको बाढीले खानेपानीको मुहान नै बगाएको थियो । त्यसयता देखि उनी खानेपानीको समस्या थियो । मुहान नै बाढीले बगाएपछि बागबजारबासीहरु हिमा नदीको दुषित पानी […]

हिमा गाउँपालिकाद्वारा ‘मुटु बचाउँ अभियान’को सुरुवात

उनीहरुलाई मनमोहन कार्डियो थेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, काठमाडौंमा लैजाने तयारी भइरहेको पालिका अध्यक्ष लक्ष्मण शाहीले जानकारी दिए । उनीहरुको त्यहाँ निशुल्क अप्रेशन हुने उनको भनाइ छ ।