अटल हेमप्रकाश: शैक्षिक गतिविधि र सामाजिक सुधारका अभियान्ता
‘शिक्षा क्षेत्र र समाजसेवा नै मेरो मुल मन्त्र मानेर जिवनलाई सार्थक बनाउन निरन्तर सक्रिय रहेर काम गरिरहेको छु । ७० वर्ष उमेरको भए । अझै केही वर्ष सक्रिय हुन्छु ।’ वि.सं. २०११ साल भदौ ८ गते जन्म लिएका हेमप्रकाश भुषाल कर्णालीको शैक्षिक क्षेत्रमा परिचित व्यक्ति हुन् । यसका साथै उनीसँग नेपालको राजनैतिक परिवर्तनमा यस क्षेत्रबाट […]