लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
लागुऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । सुर्खेत बिरेन्द्रनगर न.पा.४ ऐरि चोक स्थित लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत र सुर्खेत प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाके खजुरा गा.पा.८ घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा. ४ ऐरीचोक स्थित पान पसल गरी बस्ने बर्ष ३१ […]