मुगु हत्या घटना: पक्राउ परेका आरोपित दुई जना सार्वजनिक
मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मुगुको छायाँनाथरारा नगरपालिका–६ मन्दुगाउँको हत्या घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
सर्वोच्च अदालतले बिहीवार ढकालको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी रहेको ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दिएको थियो ।
कालीकोटबाट आगूऔषधसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । खाडाचक्र नगरपालिका–२, जितेगडाबाट सदरमुकाम मान्मतर्फ जाँदै गरेको भे १ च ४३९१ नम्बरको बोलेरो गाडीलाई प्रहरीले चेकजाँच गरेको थियो । कालीकोटको हुल्मा पोष्ट नजिकै तीन जनाको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको बहराइज मोतीपुर बस्ने अभिषेककुमार कस्यापबाट लागूऔषध फेला पारेको थियो । अभिषेककुमार कस्यापको झोलाबाट कालो […]
बर्दिया : ३५ किलो चित्तलको मासुसहित बर्दिया निकुञ्जको टोलीले ४ जनालाई पक्राउ गरेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज डल्ला पोष्टबाट खटिएको नेपाली सेनाको गस्ती टोलीले उनीहरूलाई समातेको हो। उनीहरूको साथबाट निकुञ्जको टोलीले चित्तलको आलो मासु र मासु ल्याउन प्रयोग भएको साइकलसमेत बरामद गरेको बर्दिया राष्ट्रिय निकुञ्ज सहायक संरक्षण अधिकृत असीम थापाले जानकारी दिए। पक्राउ पर्नेमा मधुवन […]